Sunday, April 19, 2009

म त तिम्रो


म त तिम्रो नजरको बन्‍धनमा बाँधिएर

उछिटीएर कहाँ-कहाँ पुगें
भेटन नसकि गगनमा हराउँदै बादलहरु भित्र पुगें
पानीका थोपाहरु संग त्‍यो झरीमा
उभिएर वाटोमा रुझें
वेसाहारा अनि बिवश आशाहरुलाई पन्‍छाउँदै
समस्‍याका जंगलहरुमा लुकें
नाम खोज्‍दै ति गाउँका गल्‍लीहरुमा....

No comments:

Post a Comment